२०८२ जेष्ठ ८ बिहीबार
२०८२ जेष्ठ ८ बिहीबार

धादिङ लोक सास्कृतिक महोत्सवमा आज कुलेन्द्रको धमाका

धादिङ लोक सास्कृतिक महोत्सवको आज छैटौं दिन । सदाझै आज पनि राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती धमाकेदार हुँदैछ ।

धादिङ जिल्ला अन्तरपालिका लोक दोहोरी प्रतियोगिताका प्रतियोगी कलाकारहरुको प्रतिभा पनि हेर्न र सुन्न पाइनेछ । माघ १० गतेदेखि धादिङबेसीमा जारी महोत्सवको छैटौं दिन आज बहुचर्चित गायक कुलेन्द्र विश्वकर्मा मुख्य आकर्षण हो । साथ दिपक खड्का, शिशिर देवकोटा, राजन परियार, शिला गुरुङ, सरु थापा, कमला थापा र प्रकाश विनायकको प्रस्तुति पनि जोडतोडको हुनेछ ।

माघ १० गतेबाट सुरु भएको धादिङ लोक सास्कृतिक महोत्सव माघ २० गतेसम्म संचालन हुनेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।