२०८२ आश्विन २३ बिहीबार
२०८२ आश्विन २३ बिहीबार

“पत्रकारिता राज्यको ऐना हो : मन्त्री शिवराज अधिकारी”

धादिङ — नेपाल पत्रकार महासंघ धादिङको आयोजनामा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई सम्मान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पत्रकारिता राज्यको ऐना भएको बताउँदै समाजका विभिन्न पक्ष उजागर गर्ने पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले भने, “पत्रकारिता राज्यको ऐना हो, जसले सरकारको कमजोरीदेखि जनताको आवाजसम्म प्रतिबिम्बित गर्छ।”

उनले सञ्चारमाध्यम र पत्रकारलाई राज्य र समाजबीचको पुलको रूपमा चित्रण गर्दै जिम्मेवार पत्रकारिताले मात्र सुशासन र विकासलाई सघाउन सक्ने उल्लेख गरे।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।