सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसूस भएको हो । भूकम्पको मापनको अनुसार ६.१ रेक्टर स्केलको गएको हो ।
भूकम्पले धादिङलगायत देशभर प्रभाव पारेको छ ।

