२०८२ जेष्ठ ८ बिहीबार
२०८२ जेष्ठ ८ बिहीबार

नेपाली कांग्रेसका महामन्त्री शर्मा आज धादिङबेशी आउँदै

 नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज धादिङबेशी आउनुहुने भएको छ ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङ जिल्ला अधिवेशन समन्वय समिति घोषणा सभाको लागि महामन्त्री शर्मा आज सदरमुकाम धादिङबेशी आउन लाग्नुभएको हो ।

आईतबार जिल्ला अधिवेशन समन्वय समितिले पत्रकार सम्मेलन गर्दै प्रथम जिल्ला समिति घोषणा एवं महामन्त्रीको बिशेष सन्देस समारोहबारे जानकारी गराईएको थियो ।

धादिङबेशी स्थित सिटि हलमा हुने समारोहमा नेपाली काँग्रेसका बिभिन्न तहका नेता,कार्यकर्तासँगै यातायात व्यवसायी सहभागी हुने केन्द्रिय सल्लाहाकार एवं धादिङ जिल्ला अधिबेशन समन्वय समितिका संयोजक शरद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।